प्रियंकालाई प्रश्न : गर्मी बढ्यो कि जवानी चढ्यो ?


Filmy Kura, Mar 9, 2016 at 3:48 pm

हुन त यो ग्ल्यामर फिल्डमा छोप्ने भन्दा पनि देखाउने कै संख्या बढी छ । नायिकाको हकमा त यो अझ धेरै लागु हुन्छ । जाडो महिनामा त नायिका वान पिसमा भेटिन्छन् भने अन्य मौसममा त अर्ध नग्न हुनु कुनै नौलो कुरा भएन ।

यसैबीच नायिका प्रियंका कार्कीले निकै हट फोटो सार्वजनिक गरेकी छिन् । यतिबेला ‘पुरानो डुङ्गा’ फिल्मको सुटिङका लागि पोखरामा रहेकी उनले आफ्नो फेसबुक मार्फत यो पोखरा हो वेवी भन्दै उक्त फोटो पोष्ट गरेकी हुन् ।

फिल्मीकुराको प्रियंकालाई प्रश्न गर्मी बढ्यो कि जवानी चढ्यो ? सायद उत्तरमा यी दुवै भन्ने कुरा आउन सक्छ । किनकी महिना फागुनको हो अनि उमेरले नै पनि प्रियंका कति नै भइन र भर्खर २९ ।

हेर्नुस् उनको फोटाहरु

priyanka-karki

priyanka-karki1


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो