सानी भाग्दा तक्मे देखि रातामकै सम्मको यस्तो चासो (भिडियो सहित)


Filmy Kura, Mar 12, 2016 at 12:35 pm

takme-ratamakaiचर्चित हास्यकलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’, किरण केसी ‘रातामकै’, शिवहरी पौड्यालले सानी भागेको प्रति चासो देखाएका छन् । यी तीनले मात्र हैन हास्यकलाकार सन्दीप क्षेत्री, विष्णु सापकोटा ‘हर्के’ पनि सानी कहाँ र कसरी भागी भन्दै उत्सुक बनेका छन् । तर यी सबैले सानी कसरी भाग्दोरहिछे हेर्नको निमित्त हल हल आउन आग्रह गरेका छन् । चैत्र ५ गते रिलिज फिल्म ‘भाग् सानी भाग्’ लाई नेपालका चर्चित हास्यकलाकारले यसरी प्रमोशनमा साथ दिएका हुन् ।

संगीतकार चेतन सापकोटा कार्यकारी निर्माता रहेको यस फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन् । फिल्ममा सविन श्रेष्ठ, केकी अधिकारीको प्रमुख भूमिका रहेको छ ।

हेर्नुस् भिडियो निकै रोचक बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो