फागु पूर्णिमाको दिन हुनेछन् वादशाह नेपालमा


Filmy Kura, Mar 15, 2016 at 12:39 pm

badshahचैत्र ९ गते फागु पूर्णिमाको दिन बलिउडका चर्चित र्‍यापर वादशाह नेपाल आउँदैछन् । उनको खास नाम आदित्य प्रतिक सिंह हो । ‘वादशाह लाइभ इन नेपाल’ कार्यक्रमको लागि उनी ९ गते तीन जना डिजे सहित काठमाडौ उत्रने छन् ।

काठमाडौको सानो गौचरणमा हुने कार्यक्रममा उनले करिब दुई घण्टा आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रम हेर्नका लागि दर्शकले एक हजार देखि पच्चिस सय सम्मको टिकट काट्नु पर्नेछ । नाजी इन्टरटेन्मेन्टको आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो