होलीमा यसरी रगिंए कलाकार


Filmy Kura, Mar 23, 2016 at 5:49 pm

होली अर्थात रङहरुको पर्व । होलीको विशेषता भनेकै विभिन्न रङ एक आपसमा छर्दै आत्मियता बाड्नु हो । यो पटक चैत्र ९ गते पहाडी क्षेत्रमा होली पर्व परेको थियो भने तराईमा आज १० गते भव्य रुपमा त्यहाका स्थानियले होली मनाइरहेका छन् ।

विगत वर्ष जस्तै यो पटक पनि नेपाली सिने नगरीमा आवद्ध विभिन्न चलचित्रकर्मीले एक आपसमा रङ लगाउँदै होली खेलेका छन् । हेर्नुस् तस्बिर आफै बोल्छ ।

pabitra-karisma

group

heroin

holi-group

holi-group-fb

तस्बिर साभार : कलाकारको फेसबुकबाट 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो