कृषिमन्त्रीको नक्कली रुवाई (भिडियो सहित)


Filmy Kura, Mar 27, 2016 at 6:11 pm

dhurmus-krishi-mantri

हाम्रा देशमा कृषिमन्त्री कोही असार महिनामा खेत रोपाई जादा महिलालाई समातेर चर्चामा आउछन् त कोही फिल्म हेरिसकेपछि बच्चा जस्तो क्वाँ क्वाँ रोएर । गएको साता राजधानीमा वर्तमान कृषिमन्त्री हरिबोल गजुरेल गजुरियल तवरले प्रस्तुत भए । राहदानी नामक फिल्म हेरिसकेपछि उनी पत्रकारसँग प्रतिक्रिया दिदा दिदै रोए । यो घटना यतिबेला सामाजिक सञ्जालमा टिका टिप्पणीको बलियो हतियार भएको छ । यहि सन्दर्भमा हास्यकलाकार धुर्मुसले व्यङ्ग्यात्मक शैलिको भिडियो बनाएका छन् । हेर्नुस् कृषिमन्त्रीको यो रुवाई ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो