वीर विक्रमको हङकङमा भव्य प्रिमियर


Filmy Kura, Mar 29, 2016 at 2:53 pm

bir-in5नेपाली फिल्म ‘वीर विक्रम’ को हङकङमा भव्य रेड कार्पेट प्रिमियर गरिएको छ । मार्च २८ का दिन सम्पन्न सो प्रिमियर अहिले सम्मकै विशिष्ट देखिएको छ । कलाकार दयाहाङ राईको साथमा दर्शकले यिन लङ थिएटरमा फिल्मलाई पर्दामा नियाले ।

bir-bikram
निर्देशक मिलन चाम्स एक मात्र त्यस्तो व्यक्ति हुन् जसले यस अघि पहिलो पटक विदेशमा रेड कार्पेट शो गरेका थिए । ‘हँसिया’ पछिको यो उनको दोस्रो प्रोजेक्ट हो ‘वीर विक्रम’ । नेपाली कला, साहित्य र संस्कृतिको जगेर्नाको खातिर नेपाली सिनेमाको माध्यमबाट योगदान दिन सकिन्छ भन्ने गतिलो उदाहरण पेश गर्ने मिलनको यो प्रयास सिने नगरीको लागि सुखद मान्न सकिन्छ ।

birbikram

bikbikram-3

अप्रिल २ मा बेलायति राजधानीमा प्रिमियर हुने फिल्मलाई नेपालका दर्शकले हेर्न भने भदौ ३ पर्खनु पर्नेछ । फिल्ममा दयाहाङ राई, अनुपक्रिम शाही, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो