प्रियंकाले सोधिन, ‘के मैले कुनै प्रकारको चोट पुर्याए ?’


Filmy Kura, Apr 18, 2016 at 12:24 pm

priyanka-1नायिका प्रियंका कार्कीले फिल्म क्षेत्रमा आबद्ध कलाकारलाई हेरिने दृष्टिमा परिवर्तन ल्याउनु पर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘देशको कलाकारको सम्मान देशबाटै सुरु हुन्छ ।’

priyanka
सामाजिक सञ्जालमा निकै सक्रिय प्रियंकाले फेसबुकमा फोटो र स्टाटस राखिरहन्छिन् । केही व्यक्तिले उनको फोटोमा निकै तुच्छ प्रकारको शब्द प्रयोग गरी कमेन्ट लेखेकोमा उनले आपत्ति जनाएकी छिन् ।

फेसबुकमा फोटो राख्दा रन्डी भालु भनि कमेन्ट गर्ने प्रति लक्षित गर्दै प्रियंकाले सोधेकी छिन्, ‘किन कुनै नयाँ फोटो या भिडियो शेयर गर्दा गाली गर्नुहुन्छ ? के मैले कुनै प्रकारको चोट पु¥याए ? रन्डी भालु शब्द प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो ?’

हुन त सेलिब्रेटी भएपछि यति खुलस्त भएर आफ्नो सबै गोपनियता फेसबुकबाट भङ्ग गराउनु प्रियंकाको कमजोरी हो । यद्धपि कला जगतमा संलग्न जो कोहीलाई सम्मान गरिनु पर्ने आजको आवश्यकता हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो