युवा निर्देशक उत्सवको बेस्ट फ्रेन्ड फरइभर, हेर्नुस् यस्तो बन्यो ट्रेलर


Filmy Kura, Apr 25, 2016 at 6:09 pm

best friend for ever१९ वर्षिय युवा निर्देशक उत्सव थपलियाले निर्देशन गरेको फिल्म ‘बेस्ट फ्रेन्ड फरइभर’ को ट्रेलर रिलिज गरिएको छ । अधिकांश नयाँ कलाकारको अभिनय रहेको फिल्म आगामी जेठ १४ गतेदेखि रिलिज मैदान उत्रदै छ ।

प्रेम र द्धन्द्धको समिश्रण रहेको यस फिल्मबाट डेब्यू निर्देशक उत्सव निकै आशावादी छन् । सौरभ चौधरी, मनिष न्यौपाने, सन्दिप घिमिरे, पिंकी शेर्पा, साधना भण्डारी लगायतका कलाकारको अभिनय फिल्ममा दर्शकले हेर्न पाउनेछन् ।

फिल्मको कथा लोचन आचार्यको हो भने अष्ट महर्जन फिल्मका द्धन्द्ध निर्देशक हुन् । फिल्मका गीतमा अर्जुन पोखरेल, कमल खत्रि र आकाश थापाको संगीत रहेको छ ।

 ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो