अर्चनाको छेस्को हेर्न १६ वर्ष पार गरेको हुनुपर्ने


Filmy Kura, May 25, 2016 at 10:59 am

archana-paneruअर्चना पनेरु अभिनित फिल्म ‘छेस्को’ लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । अब यो फिल्म हेर्न १६ वर्षको उमेर पार गरेको हुनुपर्नेछ ।

जेठ २१ रिलिज फिल्ममा अर्चनाको बोल्ड अवतार हेर्न सकिन्छ । अर्चना सँगै फिल्ममा राजन कार्की र करण श्रेष्ठ ‘क्रेजि’ को प्रमुख भूमिका रहेको छ । यस अघि नै निर्माण पक्षले फिल्मले गरेको व्यापारबाट १५ प्रतिशत रकम अनाथ बालबालिकालाई दिने घोषणा गरिसकेको छ ।

‘छेस्को’ लाई सुरज प्रधानले निर्माण गरेका हुन् भने निर्देशन सुरेश थापाले गरेका हुन् ।

ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो