युनिभर्सल गाजलु


Filmy Kura, May 31, 2016 at 12:05 pm

gajalu

चलचित्र सेन्सर बोर्डले ‘गाजलु’ लाई युनिर्भसल सर्टिफिकेट दिएको छ । सबै उमेर समूहका व्यक्तिले यो फिल्म हेर्न पाउनेछन् ।

जेठ २८ नेपाल रिलिज फिल्मको केही दिन अघि मात्र यूकेमा ग्राण्ड प्रिमियर गरिएको थियो । नायिका सृष्टि श्रेष्ठ र निर्माता रोहित अधिकारी प्रिमियरका लागि यूके गएका थिए । हेमराज विसी निर्देशित निकै प्रतिक्षित फिल्म ‘गाजलु’ मा अनमोल केसी, सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो