अम्बरलाई श्रद्धान्जली दिन पुगे दया देखि नीर सम्म


Filmy Kura, Jun 7, 2016 at 5:50 pm

बरिष्ठ संगीतकार, राष्ट्र गानका संगीत सर्जक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति अम्बर गुरुङको निधन भएको छ ।

Ambar-Gurung-
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । नेपाली फिल्मका बरिष्ठ कलाकार नीर शाह, गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, संगीतकार शम्भुजित बाँस्कोटा लगायतका कलाकर्मी अन्तिम श्रद्धान्जली दिन प्रतिष्ठान पुगेका थिए ।

Ambar-Gurung-1
लामो समय देखि विभिन्न जटिल रोगहरु सँग संघर्ष गरिरहेका गुरुङको उपचारकै क्रममा मंगलबार बिहान धापासी स्थित ग्राण्डी अस्पतालमा निधन भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो