सन्नी लियोनी नेपालमा, यो हो उनको तेस्रो भ्रमण


Filmy Kura, Jun 27, 2016 at 1:37 pm

sunny-liyonयस अघि दुई पटक नेपाल आइसकेकी बलिउड अभिनेत्री सन्नी लियोनी तेस्रो पटक नेपाल आएकी छिन् । नेपालको प्राकृतिक सुन्दरता निकै मनपर्ने बताउने सन्नी यो पटक भने एक पार्टीमा सहभागी हुनका लागि आएकी हुन् ।

जिंक भोड्काले गर्न लागेको उक्त कार्यक्रममा सन्नी सबैको आकर्षण हुने अनुमान गरिएको छ । कमैलाई थाहा होला उनी जिंक भोड्काको ब्राण्ड एम्ब्यासडर समेत हुन् भन्ने कुरा ।

सामाजिक सञ्जालमा उनले नेपाल आएको कुरा लेखेकी छिन् । नेपाल आउन पाएकोमा खुसी लागेको कुरा सन्नीले लेखेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो