दयाहाङले भने, ‘पत्ता लगा त्यसको छाला काटेर मादल बजाउन मन छ मलाई’


Filmy Kura, Jul 4, 2016 at 5:00 pm

actor-dayahang-radi_filmykura
क्रोधित मुद्रामा कलाकार दयाहाङ राईले भने ‘पत्ता लगा त्यसको छाला काटेर मादल बजाउने मन छ मलाई ।’ यो डाइलग हो मिलन चाम्स निर्देशित फिल्म ‘वीरविक्रम’ को । भदौ ३ रिलिज लक्ष्य राखेको फिल्मको सार्वजनिक ट्रेलरमा मायाको खातिर चालिने कदम अनि त्यसले निम्त्याउने विभिन्न परिस्थितिलाई मुख्य प्राथमिकता दिइएको छ ।

छोटो समयमा निकै पपुलारिटी कमाइरहेका कलाकार नाजिर हुसेन, भिलेनमा रुचाइएका अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन सहित जीवन्त अभिनय गर्न सक्ने खुवी भएका दयाहाङ राईको ‘वीरविक्रम’ मा मुख्य अभिनय रहेको छ ।

ट्रेलर हेरेर इन्जोए लिनुस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो