पर्शुराम लुकमा छाए किशोर


Filmy Kura, Jul 4, 2016 at 5:52 pm

prasuram-postarकिशोर खतिवडा एक्सन हिरोका रुपमा स्थापित हुँदै गरेका कलाकार हुन् । फिल्म आउने र जाने क्रम जारी छ उनको यही क्रममा उनी अभिनित पछिल्लो फिल्म ‘पर्शुराम’ को फस्टलुक सार्वजनिक गरिएको छ ।

सार्वजनिक पहिलो मुहारमा किशोर राम्रै सँग छाएका छन् । पोस्टरमा उनको दुई रुप देख्न सकिन्छ । एक्सन प्रधान यो फिल्मको निर्माता भने महेन्द्र बुढाथोकी हुन् ।

एनआर घिमिरेको लेखन तथा निर्देशन रहेको ‘पर्शुराम’ मा किशोर सहित जानभी बस्नेत, स्वस्ती क्षेत्री, नवराज रावत लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो