माया पिरतीका कुरा गर्दै रमेश र रजनी (भिडियो)


Filmy Kura, Jul 7, 2016 at 12:48 pm

ramesh-rajaniनायक रमेश उप्रेती र नायिका रजनी केसीले खुलेरै माया पिरतीको कुरा गरेका छन् । भदौ १७ रिलिज फिल्म ‘ब्रासलेट’ को सार्वजनिक गीतमा यस्तै प्रसंग भेट्टाउन सकिन्छ ।

स्क्रिनमा निकै सुहाएको यो जोडीको कामलाई मूल्याङ्कन गर्ने काम भने दर्शक कै हातमा छोडि दिदा अझ राम्रो होला । सार्वजनिक ‘खोई माया गरेको’ बोलको गीतमा सुप्रसिद्ध गायक राजेश पायल राई र गायिका प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । जसमा संगीत तारा प्रकाश लिम्बुले भरेका छन् भने शब्द मदन घिमिरेको हो ।

निर्मल शर्मा निर्देशित ‘ब्रासलेट’ लाई सफल निर्माता तथा कलाकार केशव भट्टराईले निर्माण गरेका हुन् । फिल्ममा रेमश, रजनी, नम्रता सापकोटा र सुगम गुँरागांईको प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो