गल्ती गर्न खोज्दै आयुष्मान र परामिता


Filmy Kura, Jul 12, 2016 at 12:46 pm

aayusman-paramitaनवनायक आयुष्मान देशराज श्रेष्ठ गल्ती गरौन भन्दै नवनायिका परामिता आर एल रानाको अंगालोमा बाधिएका छन् । आज सार्वजनिक ‘चपली हाईट २’ को गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ ।

धर्मेन्द्र सेवानले गाएको गीतमा अर्जुन कुमारको संगीत तथा सुरेश राईको शब्द छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । नेपाली फिल्मका लागि आशातित नव अनुहारको यो फिल्ममा अभिनय रहेको छ । आयुष्मान र परामिता सँगै फिल्ममा मरिष्का पोखरेल, रियर राई मुना गौचनको अभिनय रहेको छ । फिल्म भदौ २ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो