निराश मुद्रामा रेखा, हेर्नुस् उनको रुप पलाँसमा


Filmy Kura, Jul 29, 2016 at 7:25 pm

rekha thapaनायिका रेखा थापालाई ‘पलाँस’ फिल्मको टिजरमा निराश मुद्रामा देखिएको छ । पछिल्लो समय आफ्नै होम प्रोडक्शन बाहेक अन्त फिल्म नखेलेकी रेखाको क्यारेक्टर अरु फिल्ममा चन्चले, चुलबुले टाइपको हुने गर्दथ्यो तर यो फिल्ममा नितान्त बेगल रहेको कुरा टिजरबाट प्रष्ट झल्कन्छ । सायद फिल्म भित्र भिन्न चरित्र भएर पनि होला उनले यो फिल्म खेलेकी ।

केपी फिल्मस्को व्यानरमा निर्मित ‘पलाँस’ लाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । कृष्ण चौलागाईको लगानी रहेको यस फिल्ममा रेखाको अलवा अयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, कमल देवकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

हेर्नुस् टिजर कस्तो लाग्छ तपाईलाई ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो