मोटी सञ्चिता, तर नी नाचिन यसरी छमछमी (भिडियो)


Filmy Kura, Jul 30, 2016 at 3:14 pm

jiwan-sanchitaनायक निखिल उप्रेती सँग वैवाहिक जीवनमा बाँधिए सँगै अस्वाभाविक रुपमा मोटाएकी नायिका सञ्चिता लुइटेल लामो समय पछि पर्दामा देखिदैछिन् । उनी अभिनित फिल्म ‘राधा’को शुक्रबार एक गीत युट्युव मार्फत रिलिज गरियो । जहाँ मोटी सञ्चिताले सजिलै कम्मर मर्काएको देख्न सकिन्छ ।

उनको मोटो शरीर हेर्दा कसरी नाचिन जस्तो लाग्न सक्छ तर कोरियोग्राफर कविराज गहतराजले गजबै नचाएका छन् । उनको जोडीको रुपमा जीवन लुइँटेलले स्क्रिन सेयर गरेका छन् ।

सार्वजनिक गीतको संगीत बसन्त सापकोटाले दिएका छन् । विष्णुमणी दाहाल र सुशीला कार्कीको संयुक्त लगानी रहेको ‘राधा’ योगेश घिमिरे निर्देशित फिलम हो ।

हेर्नुस् गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो