चपली हाईट २ ले पायो पिजी सर्टिफिकेट


Filmy Kura, Aug 6, 2016 at 3:33 pm

pgरिलिज पाइपलाइनमा रहेको फिल्म ‘चपली हाईट २’ लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । अब फिल्म १६ वर्ष भन्दा मूनिका दर्शकले हेर्नका लागि अभिभावकको साथ चाहिने भएको छ ।

भाद्र ३ गतेदेखि अल नेपाल रिलिज हुने यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । अजुर्न कुमार निर्मित यो फिल्ममा त्रिकोणात्मक युथ लभ र त्यसले ल्याउने विभिन्न परिस्थितिहरुलाई देखाउन खोजिएको छ । फिल्ममा आयुष्मान देशराज जोशी, परमिता आरएल राना, मरिष्का पोखरेल लगायतका कलाकार प्रमुख भूमिकामा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो