विराजले आफूलाई सोझै हो भनेपछि…


Filmy Kura, Aug 6, 2016 at 4:01 pm

biraj-nishaएक्सन स्टार विराज भट्ट र नायिका निशा अधिकारी प्रमुख भूमिकामा रहेको फिल्म ‘जयपर्शुराम’को दोस्रो गीत रिलिज गरिएको छ । विराजले आफूलाई सोझै हो भनि निशा सामु बताएका छन् यो गीतमा । निकै रोमान्टिक यो गीतमा निशा विराज फिचरिङ छन् ।

पछिल्लो समय पाश्र्व गायनमा हिट मानिएका दीपक लिम्बु र मिलन अमात्यको संयुक्त स्वर समावेश यो गीतका रचनाकार भने लोकगीतमा राज जमाएका एक नारायण भण्डारीले लेखेका हुन् । रोज राणा निर्देशित एक्सन प्रधान यो फिल्म यही साउन २८ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो