दुई दिनमा अप्सरालाई हेरे १२ हजारले, दुई हिरो नी फलो गर्दै


Filmy Kura, Aug 18, 2016 at 2:09 pm

silpa-kisorअप्सरा अर्थात स्वर्गकी परी । नायिका शिल्पा पोखरेललाई अप्सरा सँग तुलना गरिएको छ । यिनै अप्सरालाई युट्युवमा दुई दिनमा १२ हजारले हेरेका छन् । हो उनी अभिनित ‘किस्मत २’ को एक गीतमा अप्सराको वर्णन गरिएको छ । अप्सरा अर्थात शिल्पालाई दुई हिरो किशोर खतिवडा र पृथ्वीराजले पनि फलो गरेको गीतको भिडियोमा हेर्न सकिन्छ ।

अमृत रेग्मीको शब्द रचनामा, अर्जुन पोखरेल संगीतबद्ध यो गीतलाई उदित नारायण झाले आफ्नो सुमधुर आवाज मिसाएका छन् । व्यावसायिक फिल्म निर्माता छविराज ओझा निर्मित यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । जून फिल्म आगामी असोज महिना बडा दशैको छेको पारी रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो