सायदको सिक्वेल चैतमा


Filmy Kura, Sep 24, 2016 at 5:53 pm

sayad2-in2सुपर हिट फिल्म ‘सायद’को सिक्वेल ‘सायद–२’को रिलिज डेट आउट भएको छ । यो फिल्म यही सालको अन्तिम महिना अर्थात चैत ११ गतेबाट अल नेपाल रिलिजमा आउने निर्माण कम्पनी दुर्गिश फिल्मस्ले जानकारी दिएको छ ।

फिल्मका निर्माता सुनिल रावल हुन् । लगातार हिट फिल्म निर्माण गरि छोटो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका उनी नयाँ कलाकारलाई लिन बढी रुचाउछन् । फिल्मको केही समय अघि मात्र मनाङमा गीतको छायांकन गरिएको थियो । यो फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की केन्द्रिय भूमिकामा रहेका छन । हेरौ, अघिल्लो फिल्म जस्तै सिक्वेलले पनि उही फ्लोमा दर्शक हल तान्न कतिको सफल होला ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो