ब्ल्याकमनीमा जात्रा (भिडियो सहित)


Filmy Kura, Oct 8, 2016 at 1:08 pm

jatra-photoकाठमाडौं बसाइँ, साथमा परिवार, महत्वकांक्षा बढी भएपछि पैसाको लागि मान्छे कसरी प्रस्तुत हुन्छ भन्ने मुख्य कुरा उठान गरेको फिल्म ‘जात्रा’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । साथै फिल्म निर्माण यूनिटले प्रदर्शन मितिमा पनि केही हेरफेर गरेको छ ।

ब्ल्याकमनीलाई ह्वाइट बनाउन लागिपर्ने पात्रको चरित्रलाई प्रस्तुत गरेको ‘जात्रा’ आगामी कात्तिक २६ गतेदेखि देशव्यापी प्रदर्शन हुनेछ । षड्कोण आर्ट्स् प्रोडक्शनको प्रस्तुति ‘जात्रा’ प्रदीप भट्टराईको नविन सिर्जना हो । उनी निर्देशित यो फिल्ममा लगानी भने रविन्द्र सिंह बाँनियाले गरेका हुन् । जसलाई सिंगे लामा र यादव पौडेलले पैसामा साझेदारी गरेका छन् ।

विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनयलाई फिल्ममा दर्शकले हेर्न पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो