हेयर ड्रेसरलाई टिका लगाए सँगै सकियो राजेशको दशै


Filmy Kura, Oct 16, 2016 at 1:13 pm

rajesh-hamalमहानायक राजेश हमालले बडा दशैंको अन्तिम दिन आफ्नो पर्सनल हेयर ड्रेसरलाई टिका लगादिएका छन् । टिका लगाए सँगै यो पटकको बडा दशैं सकिएको राजेशले घोषणा गरेका छन् ।

राजेशले आफ्नो कपाल प्राय राम ठाकुरबाट नै काट्ने गरेका छन् । राम नेपाली फिल्म वृत्तमा नाम चलेका कलाकारको कपाल काट्ने गर्दछन् । राजेशले आफ्नो फेसबुक वालमा राम ठाकुरको परिवारलाई टिका लगाइदिएको फोटो सेयर गर्दै लेखेका छन्, ‘मेरो कपालको चिन्ता गर्ने साथी राम र उसको परिवारको टिका संगै यसपालीको दशैं बिदाई ग¥यौ ।’

स्मरण रहोस् राजेशले टिकाको दिन (विजया दशमी) आफ्नो आमा बितेकाले त्यसको भोलिपल्ट मात्र टिका थाप्ने गरेका छन् ।

साथै राजेशले आफ्नी अर्धाङ्गीनी मधुलाई टिका लगाइदिएको थप तस्बिरहरु पनि हेर्नुहोस् ।

rajesh-madhu

rajesh-madhu-family


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो