परिच्छेद निर्देशित फिल्मको गीतका लागि रिहर्सलमा कलाकार


Filmy Kura, Oct 18, 2016 at 4:48 pm

wild-groupकात्तिक ४ गते देखि छायांकन प्रारम्भ हुने ‘लभ सङ’ फिल्मको एक गीतका लागि वाइल्ड रिपर्ज ग्रुपले यतिबेला भव्य तयारी गरिरहेको छ । उनीहरुले लगातार चार दिन देखि रिहर्सल गरिरहेको फिल्म निर्देशक परिच्छेद सेनले फिल्मीकुरालाई जानकारी दिए ।

हर्कुलस बस्नेतको संगीतमा तयार यो गीतमा वाईल्ड रिपर्ज ग्रुपको कोरियोग्राफी रहनेछ । नयाँ कलाकार सन्जोग रसाईले यहि फिल्म मार्फत डेव्यू गर्दैछन् । सन्जय लामाको छायांकन रहने फिल्मलाई जिन्दावाद ग्रुपले निर्माण गर्न लागेको हो ।

फिल्मको टाइटलबाट यसको कथावस्तु सांगीतिक प्रेमकथामा आधारित जस्तो देखिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो