यस्तो छ जंगबहादुरको कोट (भिडियो)


Filmy Kura, Oct 18, 2016 at 5:16 pm

jungabahadur-coatराणाकालिन शाशक जंगबहादुर राणाको कोट कतिको लागि चाखको विषय समेत हुन सक्छ । हो करिब डेढ सय वर्ष अघिको त्यही कोटको सन्दर्भ जोडेर निर्माण गरिएको फिल्म ‘जंगबहादुरको कोट’ अब रिलिजका लागि तयार भएको छ ।

केही दिन अघि सार्वजनिक गरिएको ट्रेलरमा माया प्रेम र द्धन्द्धको दृश्य समावेश छन् । साथमा कोटको प्रसंग पनि । यो फिल्म आउदो कात्तिक २६ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ । आशिष भेटवाल निर्देशित यो फिल्मको टाइटलले ऐतिहासिक विरता र गाथालाई बोकेको छ ।

विमलेश अधिकारी, अनुप बराल, आलोक कार्की, विश्व वस्नेत, सुचित्रा आचार्य जस्ता नयाँ तथा पुराना कलाकारले आफ्नो अभिनय फिल्ममा पस्केका छन् । अष्ट महर्जनको द्धन्द्ध, कालिप्रसाद बाँस्कोटा र विनोद घिमिरेको संगीत रहेको फिल्ममा पैसा लगाउने दुई व्यक्ति भने प्रमोदकुमार खड्का र जयन्द्र खड्का हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो