जात्राको अफर, हजार समाउ–लाख कमाउ


Filmy Kura, Oct 19, 2016 at 12:14 pm

jatraरिलिज संघारमा रहेको फिल्म ‘जात्रा’ले अडियन्स तान्न विभिन्न अफर ल्याएको छ । फिल्मले हजार समाउ, लाख कमाउ सहित कलाकार सँग डेटिङ जाने अफर ल्याएको हो ।

यो अफर अन्तर्गत बम्पर उपहारमा पाँच मध्ये एकजनालाई स्मार्ट फोन, एक जोडीलाई सौराहा टुर, एक जोडीलाई टिम सँग डिनर तथा अर्को एक जोडीलाई स्कुटर प्रदान गरिने निर्माण यूनिटले जनाएको छ । साथै हजारको नोट समाउनेले फिल्मका नायक तथा नायिका सँग डेट जाने अवसर समेत पाउनेछन् ।

कात्तिक २६ देखि अल नेपाल रिलिज हुने फिल्मले यतिबेला प्रचार प्रसारलाई तीब्रता दिएको छ । यसका लागि फिल्मका निर्माता तथा अभिनेता रविन्द्र सिंह बाँनिया जोड तोडले लागिपरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो