नवौ नेफ्टा संस्करणको यस्तो छ मनोनयन


Filmy Kura, Oct 24, 2016 at 5:04 pm

nefta-nomineesचलचित्र प्राविधिक संघले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘नेफ्टा अवार्ड’ को नवौ संस्करणमा मनोनित उत्कृष्ट पाँचको नामावली सार्वजनिक गरेको छ । आइतबार एक विशेष समारोहबीच नेपाल सरकारका परराष्ट्रमन्त्रि प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा अवार्डका जुरी तर्फबाट संयोजक भरत शाक्ले ३१ विधा तर्फ उत्कृष्ट पाँचमा परेका चलचित्रकर्मीको नाम सार्वजनिक गरेका हुन् ।
आगामी पुस ८ गते युएईको दुबईमा हुने अवार्डको उत्कृष्ट पाँच मनोनयन यस प्रकार छ ।
उत्कृष्ट कथा
१) क्लासिक : छेतेन गुरुङ
२) जन्मभूमि : मोहन निरौला
३) कबड्डी कबड्डी : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा
४) पशुपति प्रसाद : दीपेन्द्र के. खनाल
५) वडा नम्बर ६ : दीपकराज गिरी
 
उत्कृष्ट पटकथा
१) क्लासिक : छेतेन गुरुङ
२) फन्को : सुवर्ण थापा
३) कबड्डी कबड्डी : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा
४) वडा नम्बर ६ : अभिमन्यू निरवी
५) पशुपति प्रसाद : खगेन्द्र लामिछाने
उत्कृष्ट संवाद
१) क्लासिक : छेतेन गुरुङ
२) ड्रीम्स : सामिप्यराज तिमल्सिना
३) कबड्डी कबड्डी : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा
४) पशुपति प्रसाद : खगेन्द्र लामिछाने
५) वडा नम्बर ६ : दीपकराज गिरी
उत्कृष्ट श्रृंगार/केश विन्यास
१) क्लासिक : अशोक रोक्का/प्रीति
२) चलेछ बतास सुस्तरी : संगीता लामा
३) ड्रीम्स :निमा लामा र शोभा श्रेष्ठ
४) फूलैफूलको मौसम तिमीलाई : नन्दा अधिकारी
५) को आफ्नो : दीपु पौडेल
उत्कृष्ट कस्ट्युम डिजाइनर
१) क्लासिक : आशिष पौडेल
२) ड्रीम्स : बिना घले
३) होस्टेल रिटन्र्स : सुजन परियार
४) कबड्डी कबड्डी : निलिमा तामाङ
५) प्रेमगीत : युबी थापा, योगिता पुन
उत्कृष्ट ध्वनी मिश्रण
१) क्लासिक : अमित श्रेष्ठ
२) धौली : उत्तम न्यौपाने
३) कबड्डी कबड्डी : उत्तम न्यौपाने
४) प्रेमगीत : मुकेश श्रेष्ठ
५) वडा नम्बर ६ : सुनयमान श्रेष्ठ
उत्कृष्ट कला निर्देशक
१) क्लासिक : राजु पेन्टर/विकास तमखु
२) फूलैफूलको मौसम तिमीलाई : पासाङ टी शेर्पा
३) नाइँ नभन्नू ल ४ : विकासराज आचार्य
४) प्रेमगीत : मेनुका राई
५) वडा नम्बर ६ : पासाङ टी शेर्पा
उत्कृष्ट द्धन्द्ध निर्देशक
१) भैरव : हिमाल केसी
२) फूलैफूलको मौसम तिमीलाई : एनबी महर्जन
३) होस्टेल रिटन्र्स : अष्ट महर्जन
४) कबड्डी कबड्डी : कुमार महर्जन
५) लुटेरा : हिमाल केसी
 उत्कृष्ट पाश्र्वध्वनी
१) क्लासिक : शैलेन्द्र श्रेष्ठ, रोहित शाक्य
२) फन्को : सुजिल कर्माचार्य
३) होस्टेल रिटन्र्स : शैलेश श्रेष्ठ
४) पशुपति प्रसाद : जेसन कुँवर
५) वडा नम्बर ६ : एलिस कार्की
उत्कृष्ट हाँस्य अभिनेता
१) अधकट्टी : विल्सनविक्रम राई
२) होस्टेल रिटन्र्स : सुशिल सिटौला
३) कबड्डी कबड्डी : विजय बराल
४) वडा नम्बर ६ : सीताराम कट्टेल
५) वडा नम्बर ६ : केदार घिमिरे
उत्कृष्ट खल नायक
१) भैरव : मुरलीधर
२) फन्को : अनुप बराल
३) होस्टेल रिटन्र्स : सुदाम सिके
४) कबड्डी कबड्डी : शिशिर बाङ्देल
५) पशुपति प्रसाद : बिपिन कार्की
उत्कृष्ट सह–अभिनेता
१) लभ सब : सलोन बस्नेत
२) नागरिक : पुष्प आचार्य
३) पशुपति प्रसाद : प्रकाश घिमिरे
४) रेशम फिलिली : कामेश्वर चौरासिया
५) वडा नम्बर ६ : जितु नेपाल
उत्कृष्ट सह अभिनेत्री
१) अधकट्टी : अशिष्मा नकर्मी
२) होस्टेल रिटन्र्स : स्वस्तिमा खड्का
३) जन्मभूमि : निस्मा घिमिरे
४) प्रेमगीत : लक्ष्मी घिमिरे
५) वडा नम्बर ६ : दीपाश्री निरौला
 
उत्कृष्ट नव नायक
१) अधकट्टी : प्रदीप बाँस्तोला
२) चकलेट : आयुष्मान घिमिरे
३) फूलैफूलको मौसम तिमीलाई : आमेष भण्डारी
४) होस्टेल रिटन्र्स : सुशिल श्रेष्ठ
५) नाइँ नभन्नू ल ४ : पल शाह
 
उत्कृष्ट नवनायिका
१) ड्रीम्स : साम्राज्ञी राज्यलक्ष्मी शाह
२) होस्टेल रिटन्र्स : शशी श्रेष्ठ
३) जन्मभूमि : जेबिका कार्की
४) नाइँ नभन्नू ल ४ : आँचल शर्मा
५) नाइँ नभन्नू ल ४ : वर्षा राउत
उत्कृष्ट गीतकार
१) क्लासिक : कृष्णहरि बराल (प्रकृति…)
२) ड्रीम्स : रोहित विशेष (तिमी सामु….)
३) नाइँ नभन्नू ल ४ : कृष्णहरि बराल (मलाई माग्ने बनायौं…)
४) प्रेमगीत : कृष्णहरि बराल (म त अलपत्रै पर्छु….)
५) प्रेमगीत : अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु…)
उत्कृष्ट संगीतकार
१) क्लासिक : ताराप्रकाश लिम्बु (हारेँ हारेँ…)
२) फूलफूलको मौसम तिमीलाई : सुरेश अधिकारी (शीर्षगीत)
३) नाइँ नभन्नू ल ४ : बसन्त सापकोटा (मलाई माग्ने बनायौ…)
४) प्रेमगीत : अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु….)
५) रेशम फिलिली : कालिप्रसाद बाँस्कोटा (त्यो पारि डाँडामा…)
उत्कृष्ट गायक
१) क्लासिक : युवराज चौलागाइँ (हारेँ हारेँ…)
२) क्लासिक : कोसिस क्षेत्री (सुनौलो…)
३) फूलैफूलको मौसम तिमीलाई : राजेशपायल राई (शीर्षगीत)
४) प्रेमगीत : स्वरुपराज आचार्य (म त अलपत्रै पर्छु…)
५) प्रेमगीत : सुगम पोखरेल (म यस्तो गीत गाउँछु…)
उत्कृष्ट गायिका
१) क्लासिक : मेलिना राई (सुनौलो…)
२) लुटेरा : शशी रावल (ब्लास्ट हुनेवाला छ…)
३) नाइँ नभन्नू ल ४ : इन्दिरा जोशी (मलाई माग्ने बनायौ…)
४) प्रेमगीत : अञ्जु पन्त (म यस्तो गीत गाउँछु…)
५) रेशम फिलिली : सोमिया बराइली (त्यो पारि डाँडामा…)
उत्कृष्ट संगीत संयोजन
१) अधकट्टी : महाराज थापा (तिम्रो फिगर…)
२) क्लासिक : राजन इशान (हारेँ हारेँ…)
३) ड्रीम्स : अल्मोडा राना उप्रेती (तिमी सामु…)
४) प्रेमगीत : गोपाल रसाइली (म यस्तो गीत गाउँछु..)
५) वडा नम्बर ६ : राजन इशान (सुर्के थैली…)
उत्कृष्ट नृत्य निर्देशक
१) ड्रीम्स : कविराज गहतराज (तिमी सामु…)
२) फूलैफूलको मौसम तिमीलाई : रामजी लामिछाने (शीर्ष गीत)
३) नागरिक : मनोज लामा (सुर छोडेर..)
४) प्रेमगीत : रेनशा बान्तवा राई (म यस्तो गीत गाउँछु…)
५) वडा नम्बर ६ : शंकर विसी (सुर्के थैली..)
उत्कृष्ट छायांकार
१) फूलैफूलको मौसम तिमीलाई : मानकृष्ण महर्जन
२) कबड्डी कबड्डी : शैलेन्द्र डी कार्की
३) नाइँ नभन्नू ल ४ : पुरुषोत्तम प्रधान
४) प्रेमगीत : राजेश श्रेष्ठ
५) वडा नम्बर ६ : दीपक बज्राचार्य
उत्कृष्ट सम्पादक
१) ड्रीम्स : मिलन श्रेष्ठ, बनिश शाह
२) फन्को : बिपिन मल्ल
३) कबड्डी कबड्डी : निमेष श्रेष्ठ
४) प्रेमगीत : सुरेन्द्र पौडेल
५) वडा नम्बर ६ : गौतमराज खड्का
उत्कृष्ट नायक
१) क्लासिक : आर्यन सिग्देल
२) फन्को : सौगात मल्ल
३) होस्टेल रिटन्र्स : नाजिर हुसेन
४) कबड्डी कबड्डी : दयाहाङ राई
५) पशुपति प्रसाद : खगेन्द्र लामिछाने
उत्कृष्ट नायिका
१) क्लासिक : नम्रता श्रेष्ठ
२) फन्को : केकी अधिकारी
३) को आफ्नो : ऋचा शर्मा
४) प्रेमगीत : पूजा शर्मा
५) रेशम फिलिली : मेनुका प्रधान
उत्कृष्ट निर्देशक
१) क्लासिक : दिनेश राउत
२) कबड्डी कबड्डी : रामबाबु गुरुङ
३) प्रेमगीत : सुदर्शन थापा
४) पशुपति प्रसाद : दीपेन्द्र के. खनाल
५) वडा नम्बर ६ : उज्वल घिमिरे
उत्कृष्ट जनजाति चलचित्र
१) कृष्ण गौतमी : गुण फिल्मस
२) म्लाङ पवँन्दार (कालो अरिंगाल) : थोकर फिल्मस
३) परिणाम भूलको : नाट्येश्वरी फिल्मस
४) पाते २ : रोदी डिजिटल
५) तिमी नभए : हंग्री आइ फिल्मस
उत्कृष्ट चलचित्र
१) क्लासिक : आर्यन सिग्देल इन्टरटेनमेन्ट, सुवास इन्टरटेनमेन्ट
२) कबड्डी कबड्डी : सिनेमा आर्ट
३) प्रेमगीत : आशुसेन फिल्मस प्रालि
४) पशुपति प्रसाद : टुकी आर्ट्स
५) वडा नम्बर ६ : आमा सरस्वती गीतादेवी फिल्मस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो