दाहाल र ओलीले यसरी खेले देउसी


Filmy Kura, Oct 31, 2016 at 1:43 pm

manoj-sitaramनेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री केपी ओलीले एक अर्कालाई व्यङ्ग्य गर्दै देउसी खेलेका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा खेलेको यो देउसी भैलो रियलमा यी दुई स्वयम उपस्थित भएर खेलेको नभई कमेडीयन मनोज गजुरेल प्रचण्ड बनेर र सिताराम कट्टेल ओलीको भेषमा देखिएर खेलेका हुन् ।

सिस्नुपानी नेपालको आयोजनामा भएको हास्यव्यङ्ग्य देउसी भैलो सबैले मन पराएका छन् । प्रत्येक वर्ष राजनीतिक तथा सामाजिक व्यङ्ग्यमा यो समूहले देउसी भैलो खेल्दै आएको छ ।

तपाई पनि यो रोचक देउसी भैलो खेलेको अडियो सुन्न होला ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो