जय किशन र सन्जुको दिल बिचारा


Filmy Kura, Nov 14, 2016 at 4:48 pm

jaya-kisan-basnet-sanju-dinesजय किशन बस्नेत र सन्जु सिलवालको मुख्य भूमिका रहने गरी ‘दिल बिचारा’ फिल्मको निर्माण गरिने भएको छ । आज राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो ।

ट्रेन्डी फिल्मस्को व्यानरमा निर्माण हुन गइरहेको यो फिल्मलाई रन्जित सुना मगरले निर्देशन गर्दैछन् । मदन ताम्राकार फिल्मका लेखक तथा कार्यकारी निर्माता हुन् । जानकारी गराइए अनुसार फिल्ममा शंकर महर्जनको द्धन्द्ध, दिव्य सुवेदीको छायांकन, टंक बुढाथोकीको संगीत रहनेछ ।

‘दिल बिचारा’मा जय र सन्जुको अलवा सिर्जना भट्टराई, दिनेश शर्मा, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुशुम श्रेष्ठ, रेश्मा मगरको अभिनय रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो