प्रथम पागल भएको मेन्टल मंसिर १० मा रिलिज हुने


Filmy Kura, Nov 14, 2016 at 6:06 pm

film mentalअन्तत यस अघि निर्धारण गरिएको रिलिज डेटबाट सर्दै सर्दै आएको ‘मेन्टल’ फिल्म मंसिर १० मा देशव्यापी प्रदर्शन हुने भएको छ । फिल्मीकुरा सँग संवाद गर्दै ‘मेन्टल’का मुख्य कलाकार प्रथम खड्काले यो मितिमा फिल्म लाग्ने पक्का भएको पुष्टि गरे ।

फिल्ममा आफ्नो उपस्थितिका बारेमा बोल्दै उनले भने, ‘म यो फिल्मको मुख्य कलाकार मध्येको एक हुँ । पहिलाको सिधा सोझो म पछि साइको पाराको हुन्छु ।’ प्रथम सँगै यो फिल्ममा पुजा भट्ट, सुरविर पण्डित र हरि क्षेत्रीको प्रमुख भूमिका रहेको छ ।

केहर सिंह भण्डारी, हरी क्षेत्री, सुदन धिताल र बसन्तले फिल्ममा लगानी लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो