मंसिर १८ मा कामना अवार्ड, ३२ विधा समेटिए


Filmy Kura, Nov 18, 2016 at 1:47 pm

cg-kamana-awardकामना अवार्डको दोस्रो संस्करण आगामी मंसिर १८ गते एक भव्य कार्यक्रमकाबीच हुँदैछ । ‘सिजी कामना फिल्म अवार्ड’ नाम दिइएर वितरण गर्न लागिएको यो अवार्डमा ३२ विधा समेटिएका छन् ।

२०७१ सालबाट सुरु गरिएको अवार्ड बीचमा बिनासकारी भूकम्प आउदा एक वर्ष रोकिएको थियो । लक्स साबुन मुख्य प्रायोजक रहेको यो अवार्डमा ‘नाईँ नभन्नु ल ४’ २१ विधामा मनोनित भएको छ । सर्वाधिक विधा ओगटेको यो फिल्मलाई मनोनयमा ‘प्रेम गीत’ र ‘क्लासिक’ले पछ्याएका छन् । निर्णायक मण्डल र एसएमएस भोटिङका आधारमा उत्कृष्ट एक छान्ने व्यवस्था गरिएको छ ।

पछिल्लो समय अवार्ड किन बेच हुने कुरा बाहिरिएको छ । अवार्डका नाममा गरिने कमाउ धन्दाले गर्दा राम्रा अवार्डको समेत लोकप्रियता घटेको पाइन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो