निखिलको एक्सन प्याक्ड किङ टिजर (भिडियो सहित)


Filmy Kura, Nov 19, 2016 at 3:36 pm

nikhil-upretiनिखिल उप्रेती र अनुप विक्रम शाही शीर्ष भूमिकामा रहेको एक्सन प्याक्ड फिल्म ‘किङ’को टिजर बाहिरिएको छ । शुक्रबार साँझ आउट गरिएको टिजरमा एक्सनका दृश्यलाई फोकस गरिएको छ ।

पौष २९ बाट अल नेपाल रिलिज हुने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । जयन श्रेष्ठ निर्मित फिल्ममा निखिल र अनुप सहित बेनिशा हमाल, रुपा राना, जगन श्रेष्ठको अभिनय रहेको छ । निखिल फरक अवतारमा प्रस्तुत भएको फिल्मलाई निकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

हेर्नुस् भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो