निखिल र निशाको भिलेन, मौनताले गर्दैछन् लेखन


Filmy Kura, Nov 19, 2016 at 4:39 pm

villen-nepali-filmअभिनेता निखिल उप्रेती र अभिनेत्री निशा अधिकारीलाई लिएर निर्माता कपिल खत्रीले ‘भिलेन’ नामक फिल्म निर्माण गर्ने भएका छन् । यतिबेला ‘भिलेन’को स्क्रिप्ट लेखन कार्य मौनता श्रेष्ठले गरिरहेका छन् । लेखक मौनताले यो फिल्म नायकत्वले भरिएको पूर्ण प्रेममय रोमाञ्चित कथामा आधारित हुने बताएका छन् ।

द ग्लोबल पिक्चर्स प्रा.लि.को व्यानरमा निर्माण हुन गइरहेको यो फिल्मलाई देवेन्द पाण्डेले निर्देशन गर्नेछन् । कपिल खत्री र शितल श्रेष्ठको संयुक्त लगानी रहने फिल्ममा शुक्रराज शाहको द्धन्द्ध तथा बसन्त सापकोटाको संगीत रहनेछ ।
स्मरण रहोस् यस अघि ‘लुटेरा’ फिल्ममा निखिल र निशा सँगै देखिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो