बदलियो केकीको स्वरुप, कता गए टाउकाको कपाल ?


Filmy Kura, Nov 22, 2016 at 3:02 pm

kekiनायिका केकी अधिकारीले आफ्नो स्वरुप बदलेकी छिन् । मुडुले भेषमा देखिएकी केकीको यो नौलो रुप सबैलाई फरक लाग्न सक्छ । सधै जसो एउटै प्रकारको शैली र प्रस्तुती फलो गरेको आरोप लाग्ने केकीलाई यो भेषमा भने निर्देशक पासाङ योञ्जन लामाले बदलेका हुन् ।

लामाको निर्देशनमा तयार ‘चिसो शहर’ गीतमा केकीको फरक अवतार देख्न सकिन्छ । राज सागरको स्वर तथा संगीत रहेको यो गीतमा केकी सहित सुदिप र विनोदले अभिनय गरेका छन् ।
यो गीतको रचनाकार शितल कादिम्बीनी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो