डरलाग्दो बनेर आयो भ्रम ट्रेलर, हेर्नुस् कसरी सताउँदैछ आत्माले


Filmy Kura, Nov 24, 2016 at 1:00 pm

bhram-nepali-filmसस्पेन्स फिल्म ‘भ्रम’को डरलाग्दो ट्रेलर रिलिज भएको छ । मृत शरीरको आत्माले जीवीत मानव प्राणीलाई कसरी सताउँछ यो फिल्मको ट्रेलरमा देख्न सकिन्छ । नेपालमा यस्ता प्रकारका फिल्म निकै कम बन्ने गरेका छन् ।

कर्मा शाक्य र भिन्तुना जोशीको ‘भ्रम’मा शीर्ष भूमिका रहेको छ । यो फिल्म आउदो पौष २२ देखि रिलिज हुँदैछ । यूएस फिल्मस्को व्यानरमा निर्माण भएको ‘भ्रम’लाई रविन्द्र शाहीले निर्देशन गरेका हुन् । श्याम ल्वागुन र सुरेश घमालको संयुक्त लगानीमा निर्माण भएको ‘भ्रम’मा कुमार महर्जनको द्धन्द्ध, रकी धसुको संगीत र कृष्ण श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।

‘भ्रम’को स्क्रिप्ट राइटर भने राधा श्रेष्ठ र श्याम श्रेष्ठ हुन् । त्यसो त आत्माले सताउने कुरा सदियौ अघि विश्वास गरिए पनि आधुनिक समाजले भने यसलाई वैज्ञानिक युग भन्दै अस्विकार गर्ने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो