रेखा भिलेन भएको डायरी टिजर रिलिज (भिडियो)


Filmy Kura, Nov 26, 2016 at 1:59 pm

rekha-thapaरेखा थापा भिलेनको रोलमा रहेको ‘डायरी’ टिजर रिलिज भएको छ । टिजरमा रेखालाई निकै बोल्ड देखिएको छ । रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंहको शीर्ष भूमिका रहेको फिल्मको टिजरमा प्रेम र द्धन्द्धको दृश्यलाई फोकस गरिएको छ । सन्नी फिल्मका लागि नयाँ अनुहार हुन् ।

‘डायरी’का निर्देशक अनिल योञ्जन हुन् । फिल्ममा राजकुमार उप्रेतीको द्धन्द्ध, गम्भिर विष्ट र मंगोलियन नम्जाको नृत्य तथा स्वप्निल शर्मा, इमान विक्रम शाह र मानस राजको संगीत रहेको छ । निर्देशक योञ्जन र अभिनेत्री छुल्ठिमको संयुक्त लगानीमा यो फिल्म निर्माण गरिएको हो । फिल्मका लेखक छेतेन गुरुङ हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो