बैशाख २९ मा रोमियो रिलिज हुने


Filmy Kura, Dec 15, 2016 at 11:37 am

romieyo-teamएचआरके प्रोडक्शनको व्यानरमा निर्माण भएको चलचित्र ‘रोमियो’ आउदो नयाँ वर्ष २०७४ सालको बैशाख २९ बाट रिलिज हुने भएको छ । निर्माण पक्षले बैशाखको अन्त्यतिर रिलिज मिति घोषणा गर्दै हाल फिल्मको सम्पादनको कार्य भइरहेको जनाएको छ ।

लभस्टोरी फिल्म ‘रोमियो’ मा हसनराजा खान, निशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बानु लगायतका कलाकारको अभिनय रहेको छ । हसनले यस अघि ‘अलबिदा’ नामक फिल्ममा शीर्ष भूमिका निभाएका थिए । चलचित्रलाई डेव्यू डिरेक्टर शंकर कार्कीले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो