कसले पार्यो रोमियोलाई रक्ताम्य (हेर्नुस् भिडियो)


Filmy Kura, Jan 1, 2017 at 1:54 pm

प्रेम भावले भरिएको चलचित्र ‘रोमियो’ को टिजर रिलिज भएको छ । प्रेम, विछोड र द्धन्द्धको त्रिपक्षीय आयाम टिजरमा पाउन सकिन्छ ।

‘रोमियो’ को रोलमा हसनाराजा खानले अभिनय गरेका छन् । उनी सँगै फिल्ममा मेलिना मानन्धर, निशा अधिकारी, भानु प्रताप, ओशिमा बानु लगायतका कलाकारको अभिनय दर्शकले हेर्न पाउनेछन् । एच.आर.के प्रोडक्शनको प्रस्तुति ‘रोमियो’ लाई शंकर कार्कीले निर्देशन गरेका हुन् ।

फिल्ममा अष्ट महर्जनको द्धन्द्ध, किरण माइकलको लेखन, तारा प्रकाश लिम्बु, सुनिल सन्डे, कुरवान खान र योगेश काजीको संगीत रहेको छ ।

यो फिल्म २०७४ साल बैशाख २९ देखि अल नेपाल रिलिज हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो