किङ बनेका निखिलले कसलाई हाने लातले ? (भिडियो हेर्नुस्)


Filmy Kura, Jan 5, 2017 at 12:09 pm

एक्सन हिरो निखिल उप्रेती अभिनित फिल्म ‘किङ’ को ‘लातको भूत’ गीत रिलिज भएको छ । पौष २८ देखि देशव्यापी प्रदर्शनमा आउने यस फिल्मको सार्वजनिक गीतमा निखिलको एक्सन सहित दमदार नृत्य समावेश गरिएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यस गीतमा किरण तुलाधरले म्युजिक एरेन्ज गरेका छन् । निखिल सहित अनुपविक्रम शाही र बेनिशा हमालको फिल्ममा शीर्ष भूमिका रहेको छ । जयन श्रेष्ठ निर्मित ‘किङ’ लाई सविर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।

हेर्नुस् यस्तो छ गीतको पूर्ण भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो