सारिकाले कम्मर मुनी यो छ भन्दै देखाएपछि….(भिडियो)


Filmy Kura, Jan 7, 2017 at 4:12 pm

नायिका सारिका घिमिरे निकै बोल्ड रुपमा प्रस्तुत भएकी छिन् । एक आइटम नम्वरमा उनको कामुक नृत्य हेर्न सकिन्छ ।

‘परिणाम’ फिल्ममा समावेश गीतमा उनको नृत्य सँगै अभिनय समावेश छ । कृष्ण बस्नेतको संगीत रहेको यस गीतमा कमल राईको नृत्य निर्देशन रहेको छ । माघ २१ रिलिज हुने फिल्मलाई हरि पराजुलीले निर्देशन गरेका हुन् । सारिका सँगै फिल्ममा झरना रिसाल, मुकेश ढकाल, किसान सुनारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो