घरजम बसालेपछि फिल्म क्षेत्रबाट अलग्गीएका नायिकाहरु (भिडियो सहित)


Filmy Kura, Jan 18, 2017 at 4:39 pm

बैबाहिक बन्धनमा बाधिएपछि पुन फिल्म क्षेत्रलाई नै रोज्ने नायिकाहरु अत्यन्तै कम छन् । त्यसो त फिल्म क्षेत्रमा विवाह गरिसकेका नायिकाको डेमान्ड कमै हुने गरेको छ । यद्धपि कतिपयले भने अभिनयको नशाले गर्दा बिबाह पश्चात पनि यहि क्षेत्रलाई निरन्तरता दिएका छन् । आज हामी घरजम बसालेपछि फिल्म क्षेत्रबाट अलग्गिएका नायिकाहरुको चर्चा गर्दैछौ । आफ्टर म्यारिज यो रंगीन दुनियाँबाट बिस्तारै हराएका नायिकामा पर्छन् रेजिना उप्रेती, सुमिना घिमिरे, हर्षिका श्रेष्ठ लगायत ।

हेरौ यो भिडियो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो