कलाकारले होइन कथाले चल्छ फिल्म – निर्देशक अधिकारी (भिडियो सहित)


Filmy Kura, Jan 21, 2017 at 11:55 am

चलचित्र निर्देशक राजु अधिकारीले कुनै पनि फिल्म कलाकारले नभई कथाले चल्ने बताएका छन् । यस अघि ‘सुब्बा साब’ चलचित्र निर्देशन गरेका राजुको तेस्रो निर्देशकीय सिर्जना ‘लेक साइड’ यहि माघ २८ देखि अल नेपाल रिलिज हुँदैछ ।

चलचित्रमा अभिनय गरेका शीर्ष कलाकार मध्येका एक जीवन लुइँटेल हाल अमेरिकामा रहेका कारण प्रचार प्रसारमा केही असर परेको छ । यता नेपाल मै रहेकी ‘लेक साइड’ हिरोइन नीता ढुंगाना पनि आफ्नै कार्य व्यस्तताले पब्लिसिटी मैदानमा उत्रिएकी छैनन् । यसर्थ ‘सुब्बा साब’ बाट कलाकारले साथ नदिएर चेपुवामा परेका निर्देशक राजु अधिकारीले यस पटक पनि साथ पाउने सम्भावना ज्यादै न्यून छ । त्यसैले पनि उनले कलाकारको होइन आफू निर्देशित फिल्मको कथा र स्क्रिप्टमा विश्वास गरेका छन् ।

हेरौ उनी सँग गरिएको छोटो मिठो कुराकानी ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो