यसरी भएको थियो तीतो सत्यमा छन्देको जन्म (भिडियो सहित)


Filmy Kura, Jan 23, 2017 at 2:23 pm

हास्यकलाकार गोपाल ढकाल रियल नामले भन्दा ‘छन्दे’ उपनामले बढी चिनिन्छन् । यो उनको हास्य क्षेत्रको परिचय समेत हो ।

यही पहिचान कायम गर्न उनले एस.एल.सी. पछि राजधानी आएर कम्ता संघर्ष गरेनन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृङ्खला ‘तीतो सत्य’ त्यतिबेलाको निकै हिट कार्यक्रममा पथ्र्यो । दुई वर्ष सम्म टिपनटापन रोलमै चित्त बुझाएका गोपालको इमानदारीता र मिहेनत देखेपछि शृङ्खलाका निर्देशक तथा अभिनेता दीपकराज गिरीले ‘छन्दे’ चरित्रमा गोपाललाई खेल्ने मौका दिए ।

हेर्नुहोस् कलाकारितामा झण्डै डेढ दशक बिताएका ‘छन्दे’ सँग फिल्मीकुरा टिभीले गरेको रोचक कुराकानी यस्तो छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो