रक्सी खादै झ्याप् पारामा हाकुले यसरी हाने र्‍याप (भिडियो सहित)


Filmy Kura, Jan 27, 2017 at 2:48 pm

झ्याप् पारामा हानिएको र्‍याप कस्तो होला ? त्यसमा पनि हाकु कालेले ? हो, सबैमाझ हाकु कालेबाट परिचित कलाकार सौगात मल्ल सहित दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कर्म लगायतका कलाकार शीर्ष भूमिकामा रहेको ‘लुट २’ को अर्को गीत रिलिज गरिएको छ ।

‘ठमेल बजार’ पछि सार्वजनिक यो दोस्रो गीतमा भने हर्कुलश बस्नेतको संगीत तथा शब्द रचना रहेको छ । जसमा स्वर स्वयम हर्कुलश र निर्देशक समेत रहेका निश्चल बस्नेतको रहेको छ । फागुन १३ बाट अल नेपाल रिलिज हुने यो फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा लगानी गरेका छन् ।

राजकुमार उप्रेतीको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, रेनशा वान्तवा राई र विक्रम श्वारको कोरियोग्राफी रहेको फिल्म ग्याङ स्टारको कथामा आधारित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो