गर्लफ्रेन्डका लागि छुट्टै सिम प्रयोग गर्छन सौगात, सृष्टि सँग डिप लभमा परेको स्विकार


Filmy Kura, Jan 27, 2017 at 5:18 pm

अभिनेता सौगात मल्लले पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ सँग आफू डिप लभमा परेको स्विकार गरेका छन् । उनले सृष्टि कै लागि भनेर फोन सम्पर्कका लागि छुट्टै सिम प्रयोग गर्ने गरेको खुलासा समेत गरे ।

यी दुवैले यस अघि प्रेममा परेको कुरा केबल हल्ला भएको र आफूहरु मिल्ने साथी मात्र भएको बताउदै आएका थिए । तर अन्तत साँचो प्रेम प्रति यी दुई लुकी रहन सकेनन् । सौगात अभिनित फिल्मको सुटिङ हुँदा पोखरा पुगेर सृष्टिले भेट गरेकी थिइन् । यसपछि भने यी दुईबीच निकटता रहेको अनुमान गरिएको थियो ।

त्यसो त फिल्म क्षेत्रमा लभ पर्ने र ब्रेकअप हुनेको कुनै टुंगो हुँदैन । हेरौ यी दुईको प्रेम कति समय टिक्ला ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो