मलेसिया लागिन् प्रियंका, साथमा छिन् चम्सुरी पनि


Filmy Kura, Jan 27, 2017 at 6:09 pm

नायिका प्रियंका कार्की हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ का साथ मलेसिया लागेकी छिन् । ‘१६ औँ फ्रेण्डसिप धमाका २०१७’ मा सहभागी हुनु यी दुई त्यस तर्फ प्रस्थान गरेका हुन् ।

प्रियंका अचेल स्टेज कार्यक्रममा निकै व्यस्त छिन् । देश तथा विदेशबाट हुने निमन्त्रणालाई उनले फिल्म भन्दा बढी प्रायोरिटी दिन थालेको पाइन्छ । त्यसो त यता हास्यकलाकार चम्सुरी पनि टेलिशृङ्खला ‘मेरी बास्सै’ बन्द भएसँगै स्टेज प्रस्तुति मै जोड दिन थालेकी छिन ।

प्रियंकाले मलेसियामा रहेका नेपालीहरुलाई नचाउनेछिन् भने चम्सुरीले आफ्ना प्रस्तुति मार्फत हँसाउनेछिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो