अमेरिकाको भिसा लगाइदिन कलाकारले गुहारेका थिए परराष्ट्रमन्त्रीलाई (भिडियो सहित)


Filmy Kura, Jan 29, 2017 at 12:41 pm

केही समय अघि अमेरिकाको कोलोराडोमा सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुनका लागि भिसा प्रोसेस मिलाईदिन केही कलाकारले परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतलाई गुहारेको तथ्य फेला परेको छ । नाम चलेका कलाकारले भिसा नपाएपछि अवार्ड आयोजक नेपाल फिल्म सोसाइटीले परराष्ट्रमन्त्री महत समक्ष सहयोगको हात फैलाएको थियो ।

भिसा नपाउने कलाकारमा चर्चित नायक आर्यन सिग्देल, नायिका पूजा शर्मा, निर्देशक सुदर्शन थापा लगायतका व्यक्ति रहेको फिल्मीकुरालाई जानकारी प्राप्त भएको छ । त्यसो त परराष्ट्रमन्त्री महतले भिसा जस्तो टेक्निकल विषयमा आफ्नो कुनै पावर नलाग्ने बताएका छन् ।

हेर्नुहोस् परराष्ट्रमन्त्री महतले आफैले खुलासा गरेको यो सनसनी पूर्ण भिडियो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो