निखिलले चिनेनन् बाबुरामलाई, हरिवंश मनपर्ने कलाकार (भिडियो सहित)


Filmy Kura, Jan 30, 2017 at 2:17 pm

एक्सन हिरो निखिल उप्रेतीले पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई चिनेनन् भन्दा अचम्म लाग्न सक्छ । कतिपयलाई त पत्यार नलाग्न पनि सक्छ । तर बाबुरामलाई चिन्न निखिललाई हम्मे हम्मे परेको छ ।

नेपालका प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतासँग भेट गरेका निखिलले निकट भविष्यमा राजनीतिमा जाने विषयमा समेत मुख खोलेका छन् । बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य मनपर्ने कलाकारमा पर्ने निखिलको भनाइ छ ।

हेर्नुस् उनी सँग गरिएको रोचक र विचारउत्तेजक कुराकानी ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो