कसले बजाउँदैछ कुम्भ करणमा घण्टी ??? (भिडियो सहित)


Filmy Kura, Jan 30, 2017 at 6:18 pm

चलचित्र ‘कुम्भ करण’ को टिजर आउट गरिएको छ । सार्वजनिक टिजरमा घण्टी बजाउने डायलगले यतिबेला चर्चा बटुल्दै छ ।

भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी शीर्ष भूमिकामा रहेको फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् । यस अघि ‘रोल्पा रोग’ निर्देशन गरेका ओलीले ‘कुम्भ करण’ एउटा मसलेदार प्याकेज भएको बताएका छन् । महेश दवाडीको पटकथा तथा संवाद समावेश फिल्ममा क्षितिज बस्नेतको लगानी रहेको छ ।

आकाश पल प्रस्तुत चलचित्रमा राम ओली एक्जुकेटिभ प्रोडुसरका रुपमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो